FAQs Complain Problems

सुचना तथा समाचार

विष्णु मन्दिर

Read More

हनुमान मन्दिर

Read More

दुर्गा मन्दिर

Read More

नेपाल भ्रमण वर्ष २०२०

Read More

जन प्रतिनिधि

अध्यक्ष
फोन:
९८५२८३२३५०
उपाध्यक्ष
फोन:
९८०७७१४७२५

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
Email:
rmbishnupur@gmail.com
फोन:
9852834759
शाखा अधिकृत
Email:
फोन:
9852850045
स्वास्थ्य संयोजक
Email:
raysebak885@gmail.com
फोन:
९८५२८३२२१३
प्रशासकीय अधिकृत
Email:
ramprabesh442@gmail.com
फोन:
9852850056

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.१८५
आवश्यक कागजातहरुः-

१) विधान वा नियमावली, निवेदन र नागरिकता
प्रमाणपत्रको प्रतिलिपि
२) संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर
तिरेको रसिद/नतिरेको भए तिर्न बुझाउनु पर्ने
३) संस्था आफ्न घरमा बस्ने भए सोका जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
 

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.१८५
आवश्यक कागजातहरुः-

१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२)कार्यालयको पत्र
३)विषयसँग सम्बन्धित अन्य कागजातहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) विपन्नता खुल्ने प्रमाण कागजात
३) सिफारिस आवश्यक भएको अन्य कारण
 

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.१८५
आवश्यक कागजातहरुः-

१) कारण प्रष्ट खुलेको निवेदन
२) चालु आ.व. सम्मको घरजग्गा कर , बहाल कर र
मालपोत तिरेको रसिद
३) बहाल सम्झौताका प्रमाणित प्रतिलिपी
४) जिल्ला प्रशासन कार्यालयका पत्र
५) स्थानीय सर्जमिन मुचुल्का
६) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का
 

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.१८५
आवश्यक कागजातहरुः-

१) निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
२)हकदारहरुका नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) मृत्यू दर्ता प्रमाणपत्रको प्रतिलिपि
४) मृतकका नागरिकता प्रमाणपत्रको प्रतिलिपि
५) हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको
प्रतिलिपि
६) वसाँई सरी आएको हकमा बसाई सराईको प्रतिलिपि
७) हकदारहरुका पासपोर्ट साईजका फोटो ४ प्रति
८) स्थानीय सर्जमिन मुचुल्का
९) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का
 

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.१८५
आवश्यक कागजातहरुः-

१) निवेदनतथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
३) सर्जमिन गरी बुभ्mनु पर्ने भएमा साक्षी बस्ने ७
जनाका नागरिकता प्रमाणपत्रको प्रतिलिपि
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट
साइजको फोटो

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.१८५
आवश्यक कागजातहरुः-

१) निवेदन
२) जग्गाधनी प्रमाणत्रको प्रतिलिपि
३) नापी नक्सा
४) चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
५) जग्गाधनीका स्वीकृतिका सनाखत गर्र्नेुपर्ने
६) जग्गा धनील सनाखत गरेको कागजात
 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.१८५
आवश्यक कागजातहरुः-

१) निवेदन
२) संस्थाको नवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि
एवं विधानको प्रतिलिपि वा नियमावलीको प्रतिलिपि
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद,
४) बहालमा भए सम्झौता पत्र प्रतिलिपि र बहाल कर
तिरेको रसिद÷नतिरेको भए तिर्नु बुझाउन पर्ने
४) आवश्यकता अनुसार सर्जमिन मुचुल्का
 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.१८५
आवश्यक कागजातहरुः-

१) निवेदन
२) संरक्षक दिने र लिने व्यक्तिका नागरिकता र जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का
५) स्थानीय सर्जमिन मुचुल्का

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.१८५
आवश्यक कागजातहरुः-

१) निवेदन
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत
भएको कागजात
४) साविक लगत प्रमाणित प्रतिलिपि
५) फिल्डबुक उतार
६) स्थलगत निरीक्षण प्रतिवेदन
७) जग्गाका नापी नक्सा
८) जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु
९)स्थानीय सर्जमिन मुचुल्का
 

Pages

जानकारी