FAQs Complain Problems

सुचना तथा समाचार

आन्तरिक बसाई -सराई सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु.१८५
आवश्यक कागजातहरु: 

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) सरी जान व्यक्तिहरु नागरीकताका प्रमाणपत्रको प्रमाणित
प्रतिलिपि र नागरिकता प्रमाणपत्र नभएको हकमा विवाह दर्ता
वा जन्म दर्ता वा उमेर खुलेको निस्साका प्रमाणित प्रतिलिपि
३) जग्गा धनी प्रमाण पुर्जाका प्रतिलिपि ÷घर वा जग्गा
नभएकोका हकमा व्यवसाय वा बसाइ खुल्ने प्रमाण कागजात
४) घर जग्गा भएकोको हकमा घर भए चालु आ. व.
सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५)घर जग्गा नभएकोका हकमा सम्बन्धित घर धनीसँग गरेको
घर बहालको सम्झौता
 

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार
सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार
गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध
गराउन

पदाधिकारी

कर्मचारी