FAQs Complain Problems

सुचना तथा समाचार

वार्ड नं. १

विष्णुपुर प्र.म. वडा नं. १ विष्णुपुर गाउँपालिकाको चोहर्वा सिरहा रोडको पश्चिम र पुर्व भागमा पर्दछ । वि.स. २०७३/१२/१ सालमा गाउँपालिका स्थापना भएसँगै विष्णुपुर वडा नं. १ देखी ९ अन्तर्गत रहेको गाउँ टोल विष्णुपुर,गौरिपुर,खोरिया,शोभापुर र हरिनगरा पर्दछ । यस वडाको क्षेत्रफल ५.४८ वर्ग कि.मि. छ । वि.स. २०६८ सालको जनगणना अनुसार यस वडाको जनसंख्या ५२०८ रहेको छ । यस वडाको उतर तर्फ नरहा गाउँपालिका , पश्चिम तर्फ राजपुर वडा नं. २ , दक्षिण तर्फ सिरहा नगरपालिका तथा पुर्व तर्फ अर्नमा गाउँपालिका पर्दछ । यस वडामा एक(१) वटा स्वास्थय चौकी , चार (४)वटा अधाभुत विद्यालय र एक(१) वटा माध्यमिक विद्यालय संचालनमा रहेको छ । किनबेचका लागि विष्णुपुरमा हटिया लाग्नेे गरेको छ । मठ मंदिरको रुपमा विष्णु मंदिर ,रामजानकी मंदिर , रामजानकी कुटि , दुर्गा मंदिर अवस्थित छ । यस वडामा मुख्य तया मानिसहरु कृषिमा निर्भर छन ।

Population: 
५२०८
Ward Contact Number: 
०३३४०२०८२

पदाधिकारी

वडा अध्यक्ष

फोन:
९८४२८५८७२४

वडा सचिव

फोन:
9814719350

वडा सदस्य

फोन:
९८२७७३६४९१

वडा सदस्य

फोन:
९८५२८३४७५९

वडा सदस्य

फोन:

वडा सदस्य

फोन:

कार्यपालिका सदस्य

फोन:
९८६२९३३९०४

कर्मचारी

वडा सचिव

Email:
bishnupurward4@gmail.com
फोन:
9814719350