FAQs Complain Problems

सुचना तथा समाचार

नवालक परिचयपत्र सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु.१८५
आवश्यक कागजातहरु: 

१) बाबु आमाका नागरिकता प्रमाणपत्रको प्रतिलिपि र
निवेदन पत्र
२) जन्म दर्ताका प्रमाणपत्र प्रमाणित प्रतिलिपी
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत
पेश गर्ने
५) नावालक अनिवाय उपस्थित हुनु पर्ने ।
६) दुवै कान देखिने पासपोर्ट साईजका फोटो
 

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेशगर्ने
२) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) निवेदकले तोकिएको शुल्क बुझाउने
५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध
गराउन
 

पदाधिकारी

कर्मचारी