FAQs Complain Problems

सुचना तथा समाचार

कुन कुन अवस्था भता पाईरहेको व्यक्तिहरुको लगत कट्टा गरिन्छ ?

उत्तरः देहायको अवस्थामा भत्ता पाइरहेका व्यक्तिको लगत कट्टा गर्नुपर्दछ :

- मृत्यु भएमा

- बसाइ सरी अन्यत्र गएमा

- एकल/ बिधवा महिलाले अर्को विवाह गरेमा 

- बालबालिकाको उमेर ५ वर्ष पूरा भएमा 

- झुटा विवरण पेश गरी भत्ता लिएको पुष्टी भएमा 

- स्वेच्छाले भत्ता लिन नचाहेमा

- परिचयपत्र नविकरण नगरेमा 

- एक वर्ष भरीको कुनैपनि किस्ता रकम नबुझेमा 

पदाधिकारी

कर्मचारी