FAQs Complain Problems

सुचना तथा समाचार

वार्ड नं. ४

थल्हा कट्हा वडा नं. ४ विष्णुपुर गाउँपालिकाको चोहर्वा - सिरहा रोडको पश्चिम भागमा पर्दछ । वि.स. २०७३/१२/१ सालमा गाउँपालिका स्थापना भएसँगै विष्णुपुर वडा नं. १ देखि ९ अन्तर्गत रहेको गाउँ टोल करहरवा, बथानटोल , उतरबारिटोल , दुर्गाटोल , बिचलाटोल र दक्षिणबारि टोल पर्दछ । यस वडाको क्षेत्रफल ५.४० वर्ग कि.मि. रहेको छ । वि.स. २०६८ सालको जनगणना अनुसार यस वडाको जनसंख्या ४४३० रहेको छ । 

यस वडाको पुर्व तर्फ बेल्हा तिलासि , पश्चिम तर्फ बनिनिया अर्नमा , दक्षिण तर्फ बेलहा लक्ष्मिनिया र उतर तर्फ राजपुर गढिया पर्दछ । यस वडामा १(एक) वटा स्वास्थय चौकि , २(दुई) वटा अधारभुत विद्यालय र १(एक) माध्यमिक विद्यालय संचालनमा रहेको छ । मठ मन्दिरको रुपमा दुर्गा मन्दिर,

रामजानकि मन्दिर , भोलाबाबा मन्दिर र बजरङगबलि मन्दिर अवस्थित छ । 

Population: 
४४३०
Ward Contact Number: 
९८४२८४८१७९

पदाधिकारी

वडा अध्यक्ष

फोन:
९८४२८४८१७९

वडा सचिव

फोन:
9842893989

वडा सदस्य

फोन:

वडा सदस्य

फोन:

वडा सदस्य

फोन:

कार्यपालिका सदस्य

फोन:

कर्मचारी

वडा सचिव

Email:
bishnupurward2@gmail.com
फोन:
9842893989