FAQs Complain Problems

सुचना तथा समाचार

वार्ड नं. ५

लक्ष्मिपुर प्र.म. वडा नं. ५ विष्णुपुर गाउँपालिकाको चोहर्वा - सिरहा रोडको पश्चिम र पुर्व भागमा पर्दछ । वि.स. २०७३/१२/१ सालमा गाउँपालिका स्थापना भएसँगै विष्णुपुर वडा नं. १ देखि ९ अन्तर्गत रहेको गाउँ टोल लक्ष्मिपुर र जमुना टोल पर्दछ । यस वडाको क्षेत्रफल ५.२३ वर्ग कि.मि. रहेको छ ।

वि.स. २०६८ सालको जनगणना अनुसार यस वडाको जनसंख्या ३८०५ रहेको छ । यस वडाको उतर तर्फ विष्णुपुर प्र.म. वडा नं.१ , पश्चिम तर्फ थल्हा कट्हा , दक्षिण तर्फ सिरहा नगरपालिका तथा पुर्व तर्फ अर्नमा गाउँपालिका पर्दछ । यस वडामा एक(१) वटा स्वास्थय चौकि, एक(१) वटा अधारभुत विद्यालय र एक(१) वटा माध्यमिक विद्यालय संंचालनमा रहेको छ । किनबेचको लागि लक्ष्मिपुरमा हटिया लाग्ने गरेको छ । मठ मन्दिकोरुपमा लक्ष्मि मन्दिर  र शिव मन्दिर अवस्थित छ ।
 

Population: 
३८०५
Ward Contact Number: 
९८०७७२०३४९

पदाधिकारी

वडा अध्यक्ष

फोन:
९८०७७२०३४९

वडा सचिव

फोन:
9805942653

वडा सदस्य

फोन:
9804020526

वडा सदस्य

फोन:

वडा सदस्य

फोन:

कार्यपालिका सदस्य

फोन:
९८२१७४६७३७

कर्मचारी

वडा सचिव

Email:
bishnupurwardno3@gmail.com
फोन:
9805942653