FAQs Complain Problems

सुचना तथा समाचार

समाजिक सुरक्षा भता वर्षकमा कति पटक वितरण हुन्छ ? के हरेक महिना भता वितरण हुन्छ ?

उत्तरः हरेक चौमासिकमा एक पटक अर्थात् वर्षमा तीन पटक भत्ता वितरण गरिन्छ । असोज, माघ र जेष्ठ महिनाको १ गते देखि १५ गते भित्र सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ ।

पदाधिकारी

कर्मचारी