FAQs Complain Problems

सुचना तथा समाचार

७६/७७

सुचना ।। सुचना ।। सुचना ।। यस विष्णुपुर गा.पा. का इच्छुक वेरोजगार व्यक्तिहरुले ७ (सात) दिनभित्र यस गाा.पा.को रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

यस विष्णुपुर गाउँपालिकाको प्रशासकीय भवन र गाउँपालिका स्तरीय भवनको शिलान्यास कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव ज्युको विशिष्ट अतिथिमा शिलान्यास कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएका केहि झलकहरु ।

सरकारी, सार्वजानिक र गुठ्ठि जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग २०७६ को कार्यालय,सिंहदरवारको अत्यन्त जरुरी सुचना ।

सुचना ।। सुचना ।। सुचना ।। लक्षित कार्यक्रमहरु वारे सुचना ।।मिति २०७६/१०/२२ गते ।

Pages