FAQs Complain Problems

सुचना तथा समाचार

अघिल्लो आ.व. मा भता लिन नआएका व्यक्तिले चालु आ.व. मा भता पाउँछन कि पाउँदैन्न ?

उत्तरः एक आर्थिक वर्षको भत्ता अर्को आर्थिक वर्षमा वितरण गर्न नमिल्ने अर्थात् फ्रिज हुने भएकोले अघिल्लो आ.व.को भत्ता पाउँदैनन् । त्यस्ता व्यक्तिहरुले असारको २० गते सम्म रकम नबुझेमा त्यस्तो रकम सरकारी ढुकुटी (राजस्व) मा फिर्ता दाखिला हुन्छ ।

पदाधिकारी

कर्मचारी