FAQs Complain Problems

सुचना तथा समाचार

उधोग ठाउँसारि सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु.१८५
आवश्यक कागजातहरु: 

१) उद्योग ठाउंसारीका लागि निवेदन
२) उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता
प्रमाण पत्र
४) आफनै घर भए चालु आ. व. सम्मको मालपोत र
घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर
तिरेको रसिद÷नतिरेको भए तिर्नु बुमmाउन पर्ने
६) (स्थानीय तहको नाम) क्षेत्र भित्र सारी जाने भए
सम्बन्धित वडा कार्यालयका अनुमतिका सिफारिस पत्र
 

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्षले
सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार
सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध
गराउने

पदाधिकारी

कर्मचारी