FAQs Complain Problems

सुचना तथा समाचार

कागज / मञ्जुरिनामा प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु.१८५
आवश्यक कागजातहरु: 

१) निवेदन र नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि र निवेदन
२) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण
स्वीकृत भएको कागजात
३) प्रमाणित गर्ने पर्ने विषयसँग सम्बन्धित प्रमाणकागजहरुको प्रतिलिपि
४) मन्जुरीनामा लिने र दिने दुवै व्यक्ति
 

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
 

पदाधिकारी

कर्मचारी