FAQs Complain Problems

सुचना तथा समाचार

घरबाटो प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
ग्राभेल बाटोले छोएको रु.२३५ र पिच बाटोले छोएको रु.३३५
आवश्यक कागजातहरु: 

१) निवेदन (बाटोको नाम, टोल समेत खुलाउने)
नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गाधनी प्रमाण पुर्जाका प्रमाणित प्रतिलिपि
३) जग्गा रहेका क्षेत्रका प्रमाणित सक्कलनापी नक्सा
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण
स्वीकृत भएको कागजात
५) लिने दिने दुवै व्यक्तिको नागरिकताको प्रमाणपत्रकोे प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरुले
दिएका अधिकृत वारेसको प्रमाणित प्रतिलिपी
६) स्थलगत निरीक्षण प्रतिवेदन
 

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्र्नेे
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउन

पदाधिकारी

कर्मचारी