FAQs Complain Problems

सुचना तथा समाचार

घर पताल प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु.१८५
आवश्यक कागजातहरु: 

१) निवेदन नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
२) घरको नक्सा, नक्सा पास प्रमाण पत्र
३) स्थलगत निरीक्षण प्रतिवेदन
४) चालु आ. व. सम्मको घर जग्गा कर वा एकीकृत
सम्पत्ति कर र चालु आ.ब. सम्मको मालपोत कर
तिरेकोे रसिद वा कर निर्धारण स्वीकृत भएको
कागजात
५) आवश्यकता अनुसार सर्जमिन मुचुल्का

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्र्नेे
२) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

पदाधिकारी

कर्मचारी