सुचना तथा समाचार
चार किल्ला प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु.१८५
आवश्यक कागजातहरु:
१) निबेदन र नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
३) जग्गा रहेका क्षेत्रका प्रमाणित प्रतिलिपि नापी नक्सा
४) चालु आ. व. सम्मको मालपोत रघर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेका हकमा
निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित
प्रतिलिपी
प्रक्रिया:
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्र्नेे
२) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्र्नेेे
३) निवेदन दर्ता गर्र्नेे
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार
सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार
गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने