FAQs Complain Problems

सुचना तथा समाचार

चालु आ.व.को मंसिर २५ भन्दा पछि उमेर पुग्ने व्यक्तिले कहिले निवेदन दिनुपर्दछ ?

उतरः चालु आ.व.को श्रावन १ गते देखि पौष मसान्त सम्म उमेर पुग्ने नागरिकहरु र आगमी आ.व. फागुन मसान्तसम्म उमेर पुग्ने जेष्ठ नागरिकले समेत अनिवार्य रुपमा आवश्यक कागजात सहित चालु आ.व.को पौष मसान्तसम्म तोकिएको ढाँचामा निवेदन दिनुपर्दछ । पौष मसान्त भित्र निवेदन नदिएमा त्यस्ता व्यक्तिले आगामी आर्थिक वर्षमा भता पाउँदैन्न ।

पदाधिकारी

कर्मचारी