FAQs Complain Problems

सुचना तथा समाचार

चौपाय सम्बन्धी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु.१८५
आवश्यक कागजातहरु: 

१) कारण सहितका निवेदन
२) चौपाया लान ठाउँका स्वीकृत पत्र
३) लिने दिने दुवैले सनाखत गर्ने पर्ने
४) चौपाया पालन गर्नेका हकमा स्थान र छरछिमेक तथा
वाताबरणमा प्रतिकुल प्रभाव नपर्ने व्यहोरा
 

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार
स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध
गराउने

पदाधिकारी

कर्मचारी