FAQs Complain Problems

सुचना तथा समाचार

जग्गा मुल्याङ्कन सिफारिस / प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
वैदेशिक अङ्ग्रेजिमा विस लाखसम्म ०.०५% , वैदेशिक अङ्ग्रेजिमा पचास लाखदेखि १ करोडसम्म ०.०५% , विद्यार्थि प्रयोजनका लागि ०.०५%
आवश्यक कागजातहरु: 

१) नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि र निवेदन पत्र
२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
३) जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण
४) हालसाल आसपासको खरिद बिक्री भएको भए सो प्रमाण
वा सर्जमिन मुचुल्का
६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण
स्वीकृत भएको कागजात

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्र्नेे
२) वडा अध्यक्षले प्राविधिक कर्मचारीलाई तोक आदेश गर्र्नेेे
३) निवेदन दर्ता गर्र्नेे
४) तोकिएको प्राविधिक कर्मचारीले आवश्यकता
अनुसार सर्जमिन मुचुल्का तयार गरी
मूल्याङकन तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

पदाधिकारी

कर्मचारी