सुचना तथा समाचार
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
स्थानीय पंजिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निःशुल्क , ३५ दिन भन्दा बढि भएमा रु.५०
आवश्यक कागजातहरु:
१.निवेदन पत्र
२. बाल वालिकाको बाबु /आमाको नागरीकता
३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद
४. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले
जन्म प्रमाणित गरको परिचयपत्रको प्रमाणित प्रतिलिपी
प्रक्रिया:
१) घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले
२) निजका अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये
सबैभन्दा जेठो व्यक्तिले सूचना दिने
नमुना फाराम तथा अन्य: