FAQs Complain Problems

सुचना तथा समाचार

दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिस / फरक जन्म मिति संशोधन सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु.१८५
आवश्यक कागजातहरु: 

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) नाम फरक परेका पुष्टि गर्ने प्रमाणित कागजातहरु
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण
स्वीकृत भएको कागजात
४) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भइ
सनाखत गर्ने पर्ने
५) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनको मुचुल्काको
प्रतिवेदन माग गर्ने सक्ने
 

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार
सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार
गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध राउने
 

पदाधिकारी

कर्मचारी