FAQs Complain Problems

सुचना तथा समाचार

बसाई-सराई जाने/आउने दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पंजिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क , ३५ दिन भन्दा बढि भएमा रु.५०
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र र नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपी
२) बसाइ सराई गरी जानेको हकमा परिवारको विवरण
सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको
कागजात
३) जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा
आउनेको पनि पेश गर्नुपर्ने ।
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी
ल्याएको प्रमाणपत्र
५) जाने(आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि
६)चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद

प्रक्रिया: 

१) घटना घटेको ३५ दिन भित्र सपरिवारको
बसाई सराई भए परिवारको मूख्य व्यक्तिले
सूचना दिने ।
२) एकजनाको मात्र बसाई सराई भए निजले
सूचना दिन ।

नमुना फाराम तथा अन्य: 

पदाधिकारी

कर्मचारी

//