FAQs Complain Problems

सुचना तथा समाचार

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पंजिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क , ३५ दिन भन्दा बढि भएमा रु.५०
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र
२) दुलाहा-दुलहीका नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको
नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद

प्रक्रिया: 

दुलहा-दुलही दुवै उपस्थिति भई सुचना दिने ।

नमुना फाराम तथा अन्य: 

पदाधिकारी

कर्मचारी