FAQs Complain Problems

सुचना तथा समाचार

विवाह प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु.१८५
आवश्यक कागजातहरु: 

१) दुलहा दुलहीका नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
२) बसाँइ सरी आएकाका हकमा बसाँइ सराई दर्ता प्रमाण पत्र
३) दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने ।
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण
स्वीकृत भएको कागजात
५) वि.सं.२०३४ पछिको हकमा बिबाह दर्ता प्रमाण पत्रको
प्रतिलिपि

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्र्नेे
२) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्र्नेेे
३) निवेदन दर्ता गर्र्नेे
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
 

पदाधिकारी

कर्मचारी