FAQs Complain Problems

सुचना तथा समाचार

व्यवसाय संचालन नभएको सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु.१८५
आवश्यक कागजातहरु: 

१) व्यवसाय सञ्चालुन नभएको कारण सहितको निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
४) आफ्नो घर भएमा चालु आ.व. सम्मको मालपोत र
घरजग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको
कागजात
५) स्थलगत प्रतिवेदन
६) घरबहाल सम्झौता पत्रको प्रतिलिपि
७) सर्जमिनको मुचुल्का आवश्यक परेमा सो समेत
 

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउन

पदाधिकारी

कर्मचारी