FAQs Complain Problems

सुचना तथा समाचार

सामाजिक सुरक्षा भता पाउनको लागि कहिल र कहाँ निवेदन दिनुपर्दछ ?

उतरः समाजिक सुरक्षा भता पाउनको लागि जेष्ठ नागरिकहरुले हरेक आर्थिक वर्षमा श्रावन देखि पौष मसान्त भित्र सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्दछ । तर एकल विद्यवा महिला , अपाङ्गता भएका व्यक्तिहरु तथा बालबालिकाहरुको हकमा जहिले सुकै निवेदन दिन पाईन्छ ।

पदाधिकारी

कर्मचारी