सुचना तथा समाचार
स्थायी बसोबास सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु.१८५
आवश्यक कागजातहरु:
१) निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
२) बसाँइ सराईको हकमा बसाइ सराई दर्ता प्रमाण पत्रको
प्रतिलिपि
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
प्रक्रिया:
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार
सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउन