सुचना तथा समाचार
नवालक परिचयपत्र सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु.१८५
आवश्यक कागजातहरु:
१) बाबु आमाका नागरिकता प्रमाणपत्रको प्रतिलिपि र
निवेदन पत्र
२) जन्म दर्ताका प्रमाणपत्र प्रमाणित प्रतिलिपी
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत
पेश गर्ने
५) नावालक अनिवाय उपस्थित हुनु पर्ने ।
६) दुवै कान देखिने पासपोर्ट साईजका फोटो
प्रक्रिया:
१) निवेदन सहित तोकिएको कागजातहरु पेशगर्ने
२) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) निवेदकले तोकिएको शुल्क बुझाउने
५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध
गराउन