सुचना तथा समाचार
व्यवसाय दर्ता सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु.१८५
आवश्यक कागजातहरु:
१) निवेदन पत्र
२) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३) आफनै घर भए चालु आ. व. सम्मको मालपोत र
घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको
रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४) बहालमा भए सम्झौता पत्रका
प्रक्रिया:
१) निवेदन पत्र
२) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३) आफनै घर भए चालु आ. व. सम्मको मालपोत र
घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको
रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४) बहालमा भए सम्झौता पत्रकोे प्रतिलिपि
५) दुई प्रति पासपोर्ट साइजको फोटो