FAQs Complain Problems

सुचना तथा समाचार

विद्यालय ठाउँसारि सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु.१८५
आवश्यक कागजातहरु: 

१) विद्यालय ठाउंसारीका लागि निवेदन
२) विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता
प्रमाण पत्र
४) (सरकारी र सामुदायिक विद्यालय बाहेक अन्य)
चालु आ. व. सम्मको सरी जाने ठाउँ र हालको ठाउ
दुवैका मालपोत र घर जग्गा कर वा एकीकृत
सम्पत्ति कर तिरेकोे रसिद
५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर
तिरेकोे रसिद÷नतिरेको भए तिर्नु बुमmाउन पर्ने
६) स्थायी लेखा नम्बरप्रमाण पत्रको प्रतिलिपि
७) निरीक्षण प्रतिवेदन
 

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार
स्थलगत सर्जमिन मुचुल्का तयार गरी
सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
७) निरीक्षण प्रतिवेदन
८) सरी जाने ठाउँको वडा कार्यालयका अनुमति पत्र
 

पदाधिकारी

कर्मचारी