सुचना तथा समाचार
अविवाहित प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु.१८५
आवश्यक कागजातहरु:
१) निवेदन र नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
२) संरक्षक वा अभिभावकल कार्यालयका रोहबरमा गरेको
सनाखत पत्र
३) स्थानीय सर्जमिन मुचुल्काको पत्र
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद
५०बिदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली
नियोगबाट आएको सिफारिस
प्रक्रिया:
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) आवश्यकता अनुसार स्थानीय प्रहरीको सर्जमिन
मुचुल्का माग गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने