सुचना तथा समाचार
सेवाहरु


१. निवेदन पत्र
२.अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको
प्रमाणित प्रतिलिपि
३. पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति
४) केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने ।


१) निवेदन पत्र र नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपी
२) बसाइ सराई गरी जानेको हकमा परिवारको विवरण
सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको
कागजात
३) जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा
आउनेको पनि पेश गर्नुपर्ने ।
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी
ल्याएको प्रमाणपत्र
५) जाने(आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि
६)चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद


१) निवेदन पत्र
२) मृतकका नागरिकता र सूचना दिन आउनेका नागरिकता
३) मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५) मृतकका नागरिकता नभएको हकमा स्थानीय सर्जमिन
पत्र
६) सूचना दिन व्यक्तिका नागरिकता नभएमा समेत स्थानीय
सर्जमिन पत्र


१.निवेदन पत्र
२. बाल वालिकाको बाबु /आमाको नागरीकता
३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद
४. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले
जन्म प्रमाणित गरको परिचयपत्रको प्रमाणित प्रतिलिपी